अक्सिजनको स्तर बढाउन र फोक्सोलाई स्वास्थ्य राख्न खानुहोस् यी खानेकुरा !

काठमाडौँ – शरीर स्वस्थ रहन फोक्सोले राम्रोसँग कार्य गर्न आवश्यक छ। फोक्सोले फिल्टर गरेपछि मात्र अक्सिजन शरीरको प्रत्येक भागमा पुग्छ। यस्तो अवस्थामा फोक्सोको विशेष ख्याल राख्नु धेरै महत्त्वपूर्ण छ। यदि फोक्सोले राम्ररी काम कार्य गरेन भने दम, ब्रोन्काइटिस, निमोनिया, क्षयरोग, क्यान्सर जस्ता घातक रोगहरूको सामना गर्नुपर्ने हुन सक्छ। अर्कोतर्फ, कोरोनाभाइरस महामारीबाट बच्नको लागि फोक्सोलाई स्वस्थ […]

Continue Reading

डब्लुएचओले भन्यो, यी पाँच देशका भाइरस जटिल प्रकारको !

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले भारत, बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका कोभिड–१९ का प्रकारहरूलाई जटिल प्रकारले भाइरसका रूपमा वर्गीकरण गरेको छ। डब्लुएचओले भारतमा पाइएको कोरोनाभाइरसको प्रकारलाई सोमबार विश्वव्यापी चिन्ताको रूपमा वर्गीकरण गरेको छ । डब्लुएचओका अनुसार प्रारम्भिक अध्ययनहरूले भारतमा देखिएको सङ्क्रमण अन्य प्रकारभन्दा सजिलै फैलिने देखाएको बताउँदै यस विषयमा थप अध्ययनको आवश्यकता रहेको […]

Continue Reading

विश्वमै पहिलोपटक बन्यो बच्चाका लागि कोरोना खोप !

काठमाडौं – फाइजर कम्पनीलेले बनाएको कोरोना खोप बच्चाका लागि अनुमति प्राप्त विश्वको पहिलो खोप बनेको छ। क्यानडास्थित ड्रग रेगुलेटर हेल्थ क्यानडाले १२ देखि १५ वर्षसम्मका बालबालिकाका लागि फाइजरलाई खोप प्रयोगको अनुमति दिएको हो। यसअघि फाइजरको खोप १६ वर्षभन्दा माथि उमेरका मानिसलाई मात्र प्रयोग भइरहेको थियो। अमेरिकामा पनि फाइजर–बायोएनटेक कम्पनीले बनाएको खोप १२ देखि १५ वर्षसम्मका बालबालिकालाई […]

Continue Reading

चीनबाट २० हजार सिलिन्डर आउँदै !

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिनुभयो ।   उहाँले मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा […]

Continue Reading