खुसीको खबर :रवि लामिछानेले मंगलबारबाट नयाँ कार्यक्रम सुरु गर्दै

राष्ट्रिय

चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले मंगलबारबाट नयाँ कार्यक्रम सुरु गर्ने भएका छन् । सोमबार लामिछाने आफैँले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।

उनले मंगलबार विहान ११ः४५मा यसबारे विभिन्न माध्यमबाट जानकारी दिने बताएका छन् ।  यसअघि उनले न्युज २४ टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’ चलाएका थिए । न्युज २४ टेलिभिजनले सोही नाममा नयाँ प्रस्तोता राखेर कार्यक्रम चलाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *