वि’प्लवलाई महासचिव देखि उपप्रधानमन्त्रीसम्मको प्र’स्ताव !

समाचार

काठमाडौं – सरकारसँग अ’चानक वार्तामा आउन सकारात्मक भएका प्र’तिबन्धित नेपाल कम्युनिस्ट पार्टीका म’हासचिव नेत्रविक्रम चन्द विप्लवले एकपछि अर्को आ’श्चर्यचकित पार्ने क’दमहरु चा’ल्ने संकेतहरु मि’लेको छ । ओली सरकारले क’ठोर नी’ति लिएपनि विप्लव वार्ताका लागि तयार हुनुमा कुनै खा’स राजनीतिक प्र’स्तावले पनि काम गरेको छ ।वि’श्वस्त स्रोतका अनुसार विप्लवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ख’टाएका नेपाल कम्युनिस्ट पार्टीका नेताहरुमार्फत् पार्टी महासचिवको प्रस्ताव गरिएको छ ।उनी ओली स’मूहको नेकपासँग एकीकरण गर्न आएमा महासचिव बनाउने प्रस्ताव पुगेको हो ।

 

 

विप्लवलाई सरकारमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको समेत प्र’स्ताव पुगेको छ । त्यसबारे वि’प्लव पक्षबाट भने कुनै जवाफ आएको छैन ।ज’नयुद्ध ल’ड्दाका त’त्कालिन नेकपा मा’ओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट दू’री राखेर विप्लव ओलीसँग न’जिकिनुलाई चा’सोका साथ हेरिएको छ । वि’प्लव शा’सकीय स्वरुप समेत फे’र्नुपर्ने पक्षमा छन् । ओलीको पछिल्लो भूमिका त्यसैतर्फ हुने संकेतहरु मिल्न थालेको छ ।यसैगरी, ८ फागुनमा अ’कस्मात् प्रे’स विज्ञप्ति जारी गरी सरकारसँग संवाद र वार्ताका लागि स’कारात्मक रहेको बताएर धेरैलाई आ’श्चर्यचकित पारेका थिए ।

विप्लव सं’वादका लागि सकारात्मक भएको वि’ज्ञप्ति आउनु अघि उनी नेतृत्वको नेकपाले तीन कम्युनिस्ट घ’टकसँग २९ माघमा र’णनैतिक मो’र्चा ग’ठन गरी घो’षणा गरिसकेको छ । मोर्चामा मोहन वैद्य किरण, ऋषि कट्टेल र आहुती नेतृत्वको कम्युनिस्ट पार्टी छन् ।२० माघमा खानेपानीमन्त्री मणि थापाले न’ख्खु का’रा’गा’र पुगी विप्लव पक्षका नेता हेमन्त प्रकाश ओलीलाई भेटेका थिए । सुदर्शन भनिने ओलीसँगको भेट वार्ताको वातावरण बनाउने उद्देश्यले थियो । यो भेटले पनि वार्ताको मा’होल तयार गर्न भू’मिका खे’ल्यो ।रिपोर्टस नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *