खेल जीवनपछि खेतीपाती र गाईपालनमा सक्रिय भारतीय क्रिकेटका पुर्व कप्तान महेन्द्र सिंह धोनी !
एजेन्सी – भारतका चर्चित क्रिकेटर महेन्द्र सिंह धोनी खेल जीवन बाट सन्यास लिएपछि कृषिमा लागेका छन् । धोनीको हालैमात्र स्ट्राबेरी खाँदै गरेको फोटो भाइरल भएको थियो जुन उनको आफ्नै फार्ममा उब्जाइएको स्ट्राबेरी थियो, जुन ४३ एकडमा फैलिएको छ। उनको खेतमा स्ट्राबेरी, भुईँकटहर, सरिफा, प्याज, गोलभेँडा, लौका, केराउ, अम्बा, मेवा लगाइएको छ । यसका साथै तरबुजा, […]
Continue Reading