हार्दिक बधाई : सुर्खेतका एकै घरका दाजु बहिनीले एकैपटक निकाले उपसचिवमा नाम !
काठमाडौं – लोकसेवा आयोगले लिएको उपसचिवको परिक्षामा एकैघरका दाजु बहिनी दुवैजना बढुवामा परेका छन् ।लोकसेवा आयोगले मंगलबार प्रकाशित गरेको प्रशासन सेवा सामान्य प्रशासन समूहको उपसचिव वा सो सरहको पदमा अन्र्तर्वाताबाट वीरेन्द्रनगर–८ सुर्खेत घर भएका दाजु केशवप्रसाद उपाध्याय र बहिनी पूर्णिमा उपाध्याय परेका हुन् ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस***** योग्यताक्रमको […]
Continue Reading