अबदेखि म रेका मान्छेलाई पनि पुनः जिउँदो बनाउन सकिने डाक्टरको दाबी

के डाक्टरले एक व्यक्तिको टाउँको अर्को व्यक्तिको शरीरमा फिट गर्न सक्छन् ? मेडिकल साइन्समा अन्य अङ्गजस्तै टाउको प्रत्यारोपण पनि सम्भव हुन सक्छ ? बेलायतका एक पूर्व न्यूरोसर्जन तथा रोबोटिक्स विज्ञले यस विषयमा आफ्नो धारण राखेका छन्। बेलायतका हल यूनिभर्सीटी टिचिङ हस्पिटलका पूर्व क्लिनिकल प्रमुख डा ब्रुस म्याथ्युलेखआउँदो १० वर्षमा टाउको प्रत्यारोपण सम्भव हुने दाबी गरेका […]

Continue Reading

कोरोना परीक्षणको शुल्क अब रू १००० मा घट्यो !

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९) बाट सङ्क्रमितहरूको उपचार सरकारी अस्पतालमा मात्र निःशुल्क हुने जनाएको छ । निजी क्षेत्रको अस्पतालमा समेत कोरोना परीक्षणको शुल्क घटेको छ । सङ्क्रमितहरूको सङ्ख्या दिनहुँ घट्न थालेपछि मन्त्रालयले कोरोनाको उपचार सरकारी अस्पतालमा मात्र निःशुल्क हुने स्पष्ट पारेको हो । ‘‘अबदेखि निजी क्षेत्रका अस्पतालहरूको बिल सरकारले भुक्तानी दिँदैन । […]

Continue Reading

कर्णालीका ७ जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्य !

सुर्खेत – कर्णाली प्रदेशका सात जिल्लामा कोभिड–१९ का सक्रिय सङ्क्रमित सङ्ख्या शून्यमा झरेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको हो । दैलेखमा एक हजार ६८४, जाजरकोटमा १५९, सल्यानमा ६९३, रुकुम पश्चिम २५७, कालीकोटमा ३३१, हुम्लामा ६१ र मुगु […]

Continue Reading

नेपालमा कोरोना खोप लगाउने पहिलो महिला डा. रुना झा : आजबाट कोरोनाविरुद्धको खोप शुरु !

काठमाडौं – नेपालले आजबाट कोरोना भाइरसविरुद्ध खोपको प्रयोग शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोपको शुभारम्भ गरेका हुन्। भारतले अनुदानस्वरुप दिएको १० लाख डोज खोप स्वास्थ्यकर्मीहरुलाई प्राथमिकताा राखेर प्रयोगमा ल्याउन शुरु भएको हो । सेरम कम्पनिले उत्पादन गरेको अक्सफोर्ड भ्याक्सिन प्रयोगमा ल्याइएको हो । ४ लाख ४३ हजारले पहिलो चरणमा खोप पाउने भएका हुन्। […]

Continue Reading

पहिलो चरणमा कर्णालीका साढे ११ हजार फ्रन्टलाइनर्सलाई कोरोना खोप लगाउने तयारी !

सुर्खेत – भारतले अनुदानमा उपलब्ध गराएको कोरोना विरूद्धको खोप आइतबारसम्म सबै प्रदेशमा पुग्ने भएको छ। सरकारले कोभिड–१९ विरूद्धको ‘कोभिसिल्ड’ नामक खोप सात वटै प्रदेशमा पठाउन लागेको हो। कर्णालीमा पहिलो चरणमा उक्त कोरोना विरूद्धको खोप फ्रन्टलाइनर्सलाई लगाइने तयारी गरिएको छ। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पहिलो चरणमा साढे ११ हजार फ्रन्टलाइनर्सलाई कोरोनाविरूद्धको खोप लगाउने गरी खोप […]

Continue Reading

कोरोना महामारीमा ३७ हजारको स्वाब परीक्षण गरेकी डाक्टर नितु : अहिले आफैं संक्रमित भइन् !

काठमाडौ – सैँतीस हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहेकी डा नितु अधिकारी हाल आएर आफैं सङ्क्रमित भएकी छन्। भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड–१९ प्रयोगशालाको नेतृत्व गर्दै आएकी डा अधिकारी लामो समय सङ्क्रमणबाट सुरक्षित रहेकी थिइन्। उनी गत साता सङ्क्रमित भएपछि होम आइसोलेसनमा बसिरहेकी छन्। उनीसँगै श्रीमान् र आमासमेत सङ्क्रमित भएका छन्। अधिकारीले भनिन्, […]

Continue Reading

बेलायतमा देखिएको भाइरस कोरोना नै हो, नयाँ भाइरस होइन

काठमाडौं – जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरस कोरोना भाइरस नै भएको बताउनुभएको छ । त्यहाँ देखिएको भाइरस कुनै नयाँ भाइरस नभएको बताउँदै उहाँले भाइरसको स्वरूप मात्र परिवर्तन भएकोब बताउनुभयो। शनिबार सामाजिक सञ्जालमा एक पोस्ट गदै उहाँले बेलायतमा स्वरूप परिवर्तन भएर कोरोना भाइरसको नयाँ प्रजाति देखिएको बताउनुभयो । पुरानो कोरोना भाइरसभन्दा यो ७० प्रतिशत […]

Continue Reading

विद्यालयका १७ शिक्षकसहित ४४ जनामा कोरोना सं’क्रमण

आइतबार २८ मंसिर २०७७ सुर्खेत – पछिल्लो २४ घन्टामा कर्णालीमा थप ४४ जनामा कोरोना भाइरस (कोभिड–१९)को सं’क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी प्रयोगशाला रुकुम पश्चिममा गरिएको पीसीआर परीक्षणमा आइतबार ४४ जनामा सं’क्रमण पुष्टि भएको हो । २१४ जनाको पीसीआर परिक्षण गर्दा ४४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक […]

Continue Reading