पशुपतिनाथले हामी सबै नेपालीको रक्षा गरुन, फागुन ०९ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस दैनिक राशिफल !
बि.सं.२०७७ साल फागुन ९ गते आइतबार ई.सं. २०२१ फेब्रुअरी २१ नेपाल सम्बत ११४१ पोहेलागा नवमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, माघ शुक्ल नवमी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, विषकुम्भ योग, कौलव करण । जन्म लिने बच्चाको वृष राशि हुनेछ । महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ […]
Continue Reading