खेल जीवनपछि खेतीपाती र गाईपालनमा सक्रिय भारतीय क्रिकेटका पुर्व कप्तान महेन्द्र सिंह धोनी !

एजेन्सी – भारतका चर्चित क्रिकेटर महेन्द्र सिंह धोनी खेल जीवन बाट सन्यास लिएपछि कृषिमा लागेका छन् । धोनीको हालैमात्र स्ट्राबेरी खाँदै गरेको फोटो भाइरल भएको थियो जुन उनको आफ्नै फार्ममा उब्जाइएको स्ट्राबेरी थियो, जुन ४३ एकडमा फैलिएको छ। उनको खेतमा स्ट्राबेरी, भुईँकटहर, सरिफा, प्याज, गोलभेँडा, लौका, केराउ, अम्बा, मेवा लगाइएको छ । यसका साथै तरबुजा, […]

Continue Reading

हुम्ला पुग्यो टर्कीको च्यान्दुलर ओखर !

सिमकोट – दुई वर्षमै फल दिने च्यान्दुलर ओखर टर्कीबाट आइपुगेको छ । यो याममा हुम्लामा स्याउ, ओखर लगाउने समय भएकाले टर्कीबाट मगाइएको ओखर जिल्लामा आइपुगेको हो । ओखरका दाना गुणस्तरीय हुनुका साथै गुदीको मात्रा बढी हुने भएपछि किसान यो ओखर लगाउन आकर्षित भएपछि टर्कीबाट बिरुवाको बिक्रीवितरण गरिएको कृषि प्राविधिक सुन्दर रावतले बताउनुभयो । किसान व्यावसायिक रुपमा […]

Continue Reading

जाजरकोटको मकै देशका ठूला शहरमा !

जाजरकोट –  वर्षेनी खाद्यान्न आयात गर्ने जजारकोटबाट अब खाद्यान्न निर्यात हुन थालेको छ । जिल्लाका विभिन्न ठाउँमा यातायातको सहज पहुँच भएसँगै स्थानीय बासिन्दाले उत्पादन गरेका खाद्यान्न बाहिर जिल्लामा निर्यात गर्न थालिएको हो । अहिले जाजरकोटको भेरी नगरपालिकाबाट मात्र वार्षिकरूपमा ३०० क्विन्टलभन्दा बढी देउती जातको मकै देशका ठूला शहरमा बिक्री भइरहेको भेरी नगरपालिका कृषि शाखाका प्रमुख […]

Continue Reading