प्रधानमन्त्रीले राजीनामा दिएनन् भने १३ दिनभित्र हामीले गलहत्याएर निकाल्छौं : पम्फा भुसाल

१२ फागुन, काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले संविधानको हत्या गर्ने प्रधानमन्त्रीले राजीनामा नदिए १३ दिनभित्र गलहत्याएर निकाल्ने चेतावनी दिएकी छन् । राजधानी काठमाडौंमा निकालिएको विजय सभालाई सम्बोधन गर्दै भुसालले अलिकति पनि नैतिकता बाँकी रहे तत्काल राजीनामा दिनुपर्ने बताइन् । ‘मैले त हिजै राजीनामा आउँला भनेको सोचेको थिएँ । तर, आएन […]

Continue Reading

संसद पुनःस्थापनाको भोलिपल्टै सरकारलाई फेरी अर्को झ’ट्का, सर्वोच्चले दियो फेरी यस्तो आदेश

काठमाडौं,फ़गुन १२ – पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखेर बुधवार राष्ट्रपति भण्डारीले क्षमापुजाको समापन गरेकै दिन सर्वोच्च अदालतले अर्को निर्णय गरेको छ । पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न सरकारका नाममा सर्वोच्चले अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिएको थियो । मंगलवार मात्र विधिवत पुजा गरेर जलहरी राख्ने […]

Continue Reading

केपी ओलीको प्रचण्ड-नेपाललाई व्यंग्य : मेरा भाइहरुले लड्डु खाएछन्, के जिते मलाई थाहा छैन

फाल्गुन १२ ,काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन निर्णय उल्टाइएकोमा उ त्तेजित हुनुपर्ने अवस्था नरहेको बताएका छन्। आफ्नै पार्टी नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले गरिरहेको हर्ष बढाइँलाई इंगित गर्दै प्रधानमन्त्री ओलीले भने- मेरा भाइहरुले खुसी भएर जितेँ भनेर लड्डु ख्वाइख्वाइ गरेछन्। तर उनीहरुले लड्डु खाएर के पाउँछन् मलाई थाहा छैन।’ ‘मेरा […]

Continue Reading

आफ्नी पूर्व प्रेमिकालाई बसभित्र ३० भन्दा बढी पटक च’क्कू घो’ पे, भीड बन्यो रमिते

एजेन्सी । आफैले माया गरेको मानिस प्रति यति धेरै घ्रि णा कसैले गर्न सक्छ होला ? कसैले पनि अनुमान गर्न सक्दैन । तर एक युवकले आफुले माया गरेकी पूर्व प्रेमिकालाई कसैले पनि कल्पना समेत गर्न नसक्ने सजाय दिएका छन् । बस यात्रामा रहेका बेलामा मानिसको भिडमै युवकले पूर्व प्रेमिकालाई ३० पटक भन्दा बढी च क्कु […]

Continue Reading

तीन दलको सहमतिको सरकार गठन गर्ने प्रचण्ड-माधव पक्षको प्रयास सुरु, रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने !

फाल्गुन १२,काठमाडौं । सर्वोच्चको फैसला पछि नेकपामा अब सरकार गठनको लागि नयाँ समिकरणको प्रयास सुरु भइसकेको छ । आन्दोलनरत नेकपाका प्रचण्ड माधव समुहले प्रधानमन्त्री ओलीलाई तत्काल राजिनामा दिन माग गरेका छन् । अहिले सम्म कुनै पक्षमा नखुलेका नेकपा उपाध्यक्ष वामदेव गौतमले पनि ओलीलाई राजिनामा दिन सुझाव दिएका छन् । ओलीलाई राजिनामा गराएर अब नयाँ सरकार […]

Continue Reading

पल शाहले खोले विवाह नगर्नुको रहस्य! हेर्नुहोस् भिडियो सहित !

पल शाहको पहिलो भिडीयो तिम्रो यादमा रहन्छु अचेल हो जसले उनलाई पनि चर्चित बनायो । उनले चलचित्र क्षेत्रमा नाई नभन्नु ल ४ बाट डेब्यु गरेका हुन । उनी यस क्षेत्रमा २०१२ देखी हालसम्म सकृय छन् । सामाजिक सेवामा समेत सक्रिय रहेका पलले आफूले भने घर बनाएपछि मात्र बिहे गर्ने बताएका छन् । दैनिक एउटा म्यूजिक […]

Continue Reading

विघटित संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला, १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश

फाल्गुन ११ ,काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको छ । केहीबेर अघि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले फैसला सुनाउँदै सरकारको विघटनको निर्णयलाई बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बोलाउन आदेश दिएको हो ।मंगलबार साँझ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सुनाएको आदेशमा १३ दिनभित्र […]

Continue Reading

रवि लामिछानेले खोले नयाँ टेलिभिजन च्यानल

सञ्चारकर्मी रवि लामिछानेलगायतको संलग्नतामा नयाँ टेलिभिजन सञ्चालनमा आउने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल शुभारम्भको घोषणा गरेका हुन् । सो टेलिभिजन नेपालमै पहिलो फोरके प्रविधिमा आधारित भएको लामिछानेले जानकारी दिए । न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ सञ्चालन गरेका उनको कार्यक्रम लोकप्रिय रहेको थियो भने नयाँ टेलेभिजन खोल्नकै […]

Continue Reading

विश्वभर भाइरल भएको नेपाली धुनमा बन्यो यस्तो गित

काठमाडौ । गायक सिडी बिजय अधिकारी र गायिका प्रविशा अधिकारीको भ्यालेन्टाइन विशेष ‘दुरी मजबुरी’ बोलको गीत सार्वजनिक भएको छ । एनेक्समक्स म्युजिक नामक म्युजिक प्रोडक्सन टिमद्धरा सिर्जित बिश्वभरीनै चर्चित ट्युनमा म्युजिक भिडियो ‘दुरी मजबुरी’ रिलिज भएको हो । टिकटक, भ्ल्ग, युट्युब लगायत थुप्रै स्थानमा पहिलेनै निक्कै चर्चा कमाइसकेको ट्युनमा गायक सिडी बिजय अधिकारीले शब्द तथा […]

Continue Reading

गुमेको नेपाली भूभाग फिर्ता ल्याएरै छाड्छौँ : प्रधानमन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताएका छन् । वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज अपराह्न शिलान्यास गर्दै उनले गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गरे । दोधारा चाँदनी क्षेत्रमा भारतसँगको महाकाली सन्धिबमोजिम १० क्युसेक पानी नेपालले पाउनुपर्नेमा नपाएकामा […]

Continue Reading